Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चम्किलो अनुहारका लागि यसरी प्रयोग गर्नुहोस् नुन

$
0
0

एजेन्सी, २३ जेठ । सुन्दर र चम्किलो छाला पाउनका लागि मानिसहरु विभिन्न कस्मेटिक तथा रासायनिक वस्तुहरु प्रयोग गर्छन् तर त्यसले छोटो समयका लागि छालालाई चम्काएर दीर्घकालिन असर छोड्छ । तर यदि तपाई साइड इफेक्ट बिना सर्वसुलभरुपमा छाला चम्काउन चाहानुहुन्छ भने भान्समा दैनिक प्रयोग हुने नुनलाई छालामा प्रयोग गर्न सक्नुहुन्छ ।

गर्मी मौसममा घाम र पसिनाको कारणले छाला डढेर चमक हराउने समस्या हुन्छ । यस्तो समयमा नुनले छालाको मृत कोशिकाहरुलाई बाहिर निकाल्छ । यसलाई प्रयोग गर्न तपाईले नुन, ओलिभ अायल, लेवेंडर अायल, बदाम अायललाई मिलाएर अनुहारमा लगाउन सक्नुहुन्छ ।
लगाएको केही मिनेटमा नै यसले असर देखाउन सुरु गर्छ ।

नुनले छाला मात्र होइन दाँत पनि चम्काउँछ । यसका लागि एक चम्ची नुनमा दुई चम्ची बेकिङ पाउडर मिलाउनुहोस् । त्यसलाई टुथब्रसमा राखेर दाँत सफा गरेको केही समयमा नै दाँतको पहेलोपना हराउँछ ।

The post चम्किलो अनुहारका लागि यसरी प्रयोग गर्नुहोस् नुन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles