Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

निपाह भाइरसको जोखिम नेपालमा पनि, सतर्क रहन अाग्रह

$
0
0

काठमाडाैं, ९ जेठ । भारतमा देखिएको निपाह भाइरसको जोखिम नेपालमा पनि देखिने सम्भावना बढेको छ ।

भारतको केरलामा देखिएको निपाह भाइरसको जोखिम नेपालमा आउने सम्भावना बढ्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

भारत सँगको खुला सिमा र नेपाल- भारतका नागरिक आवत जावत हुने गरेकाले निपाह नेपालमा आउने सम्भावना रहेकाले सवैलाई सचेत हुन महाशाखाका निर्देशक डा.केदार सेन्चुुरीले  अनुरोध गरेका छन् । उनले श्वास प्रश्वासको माध्यमबाट सर्ने भाइरस भएका कारण उच्च सतर्कता अपनाउन आग्रह  गरे ।

The post निपाह भाइरसको जोखिम नेपालमा पनि, सतर्क रहन अाग्रह appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles