Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भारतमा नाैको मृत्यु, निपाह भाइरस संक्रमणको अाशंका

$
0
0

एजेन्सी, ७ जेठ । दक्षिण भारत राज्यका स्वास्थ्य अधिकारीहरुले त्यहाँ नौजना मानिसहरुको मृत्यु भएको पुष्टि गर्दै त्यो भयानक निपाह भाइरसको मामिला हुनसक्ने अशंका गरेका छन् ।

पछिल्लो पन्ध्र दिनमा परिक्षण गर्दा तीन व्यक्तिहरुमा उक्त भाइरसको संक्रमण देखिएको छ । बाँकी रहेका ६ नमुनाहरुको भने सोमबार अपहरान्नमा नतिजा आउँदैछ ।

२५ जनालाई कोझीकोडी संक्रमणको लक्षण देखिएपछि अस्पतालमा भर्ना भएका छन् ।

निपाह पशुदेखि मानिसमा सर्ने भाइरस हो । यो संक्रमणको हालसम्म कुनै खोप छैन र यसको मृत्युदर ७० प्रतिशत छ ।

विश्व स्वास्थ्य संगठनले निपाह भाइरसलाई सम्भावित दश प्रमुख हैजाहरुको रुपमा पहिचान गरेको छ ।

The post भारतमा नाैको मृत्यु, निपाह भाइरस संक्रमणको अाशंका appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415