Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कफी पिउँदा क्यान्सरको खतरामा न्यूनीकरण

$
0
0

एजेन्सी । दैनिक तीनदेखि पाँचपटकसम्म कफी पिउने बानीले कलेजो क्यानसरको सम्भावनालाई कमि गर्ने अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरुले कफीको मध्यम मात्रामा पिउने बानीले पनि कलेजो क्यान्सरको खतरालाई ४० प्रतिशतले कमि गर्ने बताउँछन् । अमेरिकी र इटालिक अध्ययनहरुले पनि कफी पिउने बानीले कलेजोको ‘सिरोसिस’को खतरालाई ७० प्रतिशतले झार्ने बताएका छन् ।

विज्ञहरु कफीमा पाइने ‘क्याफाइन’,‘कफी तेल’, ‘खाह्विल’,‘क्याफेसटोल’ र ‘एन्टियोजीडेन्ट्स’ जस्ता तत्वहरुले कलेजोलाई सुरक्षित राख्ने विश्वास गर्छन् ।

The post कफी पिउँदा क्यान्सरको खतरामा न्यूनीकरण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles