Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

छिटो तौल घटाउने नमुना डाइट प्लान यस्तो छ

$
0
0

एजेन्सी । छिटो तौल घटाउने नमुना डाइट प्लान यस्तो छः

१. फलफूल र सागसब्जीहरु पेटभरी खानुहोस

२. दैनिक ८ देखि १० गिलास सम्म पानी पिउनुहोस्

३. एकै चोटी धेरै खाना खानुको सट्टा दिनभरमा ५–६ पटक थोरै थोरै खाना खानुहोस

४. तारेको खानेकुराहरु, भात, आलु, ब्रेडहरु, पास्ता लगाएतका खानेकुराहरु कम खानुहोस्

५. आफुलाई व्यस्त राख्नुहोस यसो गर्दा तपाइलाई बोर लाग्दैन र खान मन लाग्दैन

खाना नियमित खानुहोस्

१. आफुले खाने खानाहरुको बारेमा टिपोट बनाएर फुड जर्नल बनाउनुहोस ।

२. यदी तपाई आफ्नो तौल छिटो घटाउन चाहनुहुन्छ भने दिनको कम्तिमा पनि १ घण्टा सामान्य शारिरिक अभ्यास गर्नुहोस । दैनिक गरिने शारिरिक एक्सरसाइजले तपाईलाई फिट र स्लिम बनाँउछ ।

 

The post छिटो तौल घटाउने नमुना डाइट प्लान यस्तो छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles