Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मोटोपनले सताएको छ, यसो गर्नुहोस्

$
0
0

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ ।

एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ । यी दुई खाले तरिका अपनाउँदा शरिरमा मेटाबोलिजम रेट बढ्छ । जसका कारण फ्याट बर्न हुन्छ । तर, तपाईलाई यदी कुरा ध्यानमा राख्नुपर्छ कि फ्याट फ्रि खाना खानु आवश्यक रहेको छ ।
रातमा खान खाएपछि १० मिनेट पछि एउटा शान्त स्थानमा जानुहोस् । १० मिनेट एउटै ठाउँमा रहेर जगिंग गर्नुहोस् । जगिंगका दौरान स्पीड कम–ज्यादा गर्नुहोस् ।
१० मिनेट पश्चात कम्मरको भरमा जमीनमा बस्नुहोस् र घुडाँको भरमा विस्तारै बिस्तारै छातीको नजिक ल्याउने प्रयास गर्नुहोस् । यस एक्सरसाइजलाई एब्डोमिनल क्रंन्चेस भन्निछ । यस एक्सरसाइजलाई ५ मिनेटसम्म गर्नुहास् ।
३ महिनासम्म १५ मिनेट लगातार एक्सरसाइज गर्नुहोस् । यसपश्चात तपाईले समय पनि बढाउन सक्नुहुन्छ । छिट्टै नै यसको असर तपाईमा देखिनेछ ।

The post मोटोपनले सताएको छ, यसो गर्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles