Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

धेरै तनाव लिने मानिसलाई यस्ता रोगहरु लाग्ने गर्छन्

$
0
0

एजेन्सी, २९ जेठ । तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस । हल्का मात्राको तनाब कहिलकाही मानिसलाई फाइदा पनि दिने गर्छ । कुनै प्रोजेक्सट वा असाइनमेन्ट पुरा गर्न खोज्दा हुने तनाबले मानिसलाई फाइदा नै गर्छ काममा यसले दबाब बनाइ राख्छ । तर आजकाल मानिसहरु नकारात्मक तनाबबाट गुज्रिरहेका छन् । यसलाई डिस्ट्रेस भनिन्छ । यही तनाबका कारण मानिसलाई धेरै रोगहरु समेत लाग्ने गरेको छ । तनाब धेरै लिदाँ कस्ता रोगहरु लाग्छन् ।

१. हृदय रोग

२.अस्थामा

३. मोटोपन

४. डायबिटिज

५. टाउको दुख्ने

६. डिप्रेशन

७. ग्याष्ट्रिकटेस्टाइन रोग

८. निन्द्राको समस्या

९.अल्जाइमर

 

The post धेरै तनाव लिने मानिसलाई यस्ता रोगहरु लाग्ने गर्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles