Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

$
0
0

काठमाडौं, २० असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले दिएको जानकारीका अनुसार आठ हजार १ सय ३२ जनाको   परीक्षण गराउँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर बाट ४८७६ जना र  एन्टिनेजबाट ३२५६ जनाको परीक्षण गरिएको थियो।  यस्तै पछिल्लो २४ घण्टामा  २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतबार देशभर  २ हजार ५५२ जना  संक्रमणमुक्त भएका छन् ।

 

The post आइतबार थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles