Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए ४ सय २७ संक्रमित

$
0
0

काठमाडाैं, ११ असार ।  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा   ४ सय २७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो अवधिमा उपत्यकामा थप ४ सय २७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये काठमाडौंका ३०८ जना, ललितपुरका ७६ जना र भक्तपुरका ४३ जना रहेका छन्।

शुक्रबार देशभर थप २ हजार ४७६ जना  कोरोना संक्रमित थपिएका छन् ।

 

The post काठमाडौं उपत्यकामा थपिए ४ सय २७ संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles