काठमाडौं, ३१ जेठ । बितेको एक दिनमा काठमाडौँ उपत्यकामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् ।
सोमबार देशभर थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५3 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
The post उपत्यकामा ६०७ संक्रमित थपिए appeared first on Sajha Post.