Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

५ हजारभन्दा बढी संक्रमित निको हुँदा पौन चार हजार संक्रमित थपिए

$
0
0

काठमाडौं, २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार २ सय २५ जना कोरोनाबाट मुक्त भएका छन् । पिसिआर र एन्टिजेन गरी यस अवधिमा कुल १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो ।

यस अवधिमा थप ६७ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

The post ५ हजारभन्दा बढी संक्रमित निको हुँदा पौन चार हजार संक्रमित थपिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles