Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थपिए ९ सय कोरोना संक्रमित

$
0
0

काठमाडौं, ३ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनामा कोभिड–१९  को संक्रमण पुष्टि भएको छ ।

६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा र  एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

The post शुक्रबार थपिए ९ सय कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles