Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार थपिए ६० जना कोरोना संक्रमित, २ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २९ फागुन । नेपालमा शनिबार थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७२ जना कोरानोमुक्त हुँदा नेपालमा दुई लाख ७१ हजार २४९ जना संक्रमित निको भएको छन् । हाल ९१५ जना आइशोलेशनमा र ४९ जना क्वारैन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

The post शनिबार थपिए ६० जना कोरोना संक्रमित, २ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles