Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २४ फागुन ।  नेपालमा सोमबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा तीन हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ४२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ९२७ जना निको भएका छन् ।

हाल नेपालमा ८७२ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९७ हजार २३५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

The post सोमबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles