Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

१२० जना कोरोना संक्रमित थपिए, पछिल्लाे २४ घण्टामा कसैकाे पनि ज्यान गएन

$
0
0

काठमाडाैं, २१ फागुन । नेपालमा थप १२० जना काेराेना संक्रमितकाे संख्या थपिएका छन् । ६ हजार १ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको छ ।

गएकाे २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।  हाल ५८ जना क्वारेन्टाइनमा छन्। नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार ८३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

The post १२० जना कोरोना संक्रमित थपिए, पछिल्लाे २४ घण्टामा कसैकाे पनि ज्यान गएन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles