Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

९४ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

$
0
0

काठमाडौं, १२ फागुन । नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेका छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितलाई जित्नेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

हाल १५ सय ५५ जना आइशोलेशनमाा र ६३ जना क्वारेन्टीनमा छन् भने हालसम्म २१ लाख ५० हजार २२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

The post ९४ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles