Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण जारी, बायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने

$
0
0

नयाँ दिल्ली, १२ फागुन । पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।

उनको बायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने अस्पतालले बताएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी लिए ।

मंगलबारको परीक्षणपछि थप पेट स्क्यान र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् । पेट स्क्यान, बायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनेछ र निदानको बारेमा अन्तिम टुंगो लाग्ने पाण्डेले जानकारी दिए ।

The post पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण जारी, बायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images