काठमाडौँ, ८ फागुन । मानिसमा पहिलोपटक पशुपंक्षीमा देखिने बर्डफ्लु फेला परेको छ । रुसको एउटा पोल्ट्री फर्ममा काम गर्ने सातजना कामदारमा बर्डफ्लु भाइरस भेटिएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमद्वारा प्रकाशित खबरहरुमा रुसी अधिकारीको हवाला दिँदै उक्त मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको जनाइएको छ ।
मानिसमा बर्डफ्लु भेटिएको यो पहिलोपटक हो । रुसी वैज्ञानिकहरुले भविष्यमा मानिसबाट मानिसमा बर्डफ्लु सर्ने सम्भावना रहेकाले चुनोति थपिएको बताएका छन् ।
The post मानिसमा पहिलोपटक बर्डफ्लु भेटियो appeared first on Sajha Post.