Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मंगलबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

$
0
0

काठमाडाैं, ४ माघ । नेपालमा मंगलबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९९ जना कोरोनामुक्त हुँदा हालस्म्म नेपालमा २ लाख ६९ हजार ३०३ जनाले कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा अहिलेसम्म दुaई हजार ५५ जनाले नेपालका कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल १५ सय ८७ जना आइशोलेशनमा र ७४ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख २३ हजार ९५१ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

 

The post मंगलबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles