Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अफिसमा यी कुरा ख्याल गर्दा तौल घटाउन सकिन्छ

$
0
0

एजेन्सी । अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

कामका दौरान भोक लागेमा ओइली खाना नखानुहोस् । त्यसको सट्टा फलफुल खानुहोस् । ड्राइफुड पनि खान सक्नुहुन्छ । हरेक समय धेरै नखानुहोस् ।

लिफ्टको सट्टा सिढीको प्रयोग गर्नुहोस् । यसले शरीरमा व्यायाम गराउँछ । तौल कम गर्दामात्र सिढी प्रयोग गर्नुभन्दा पनि प्राय सिढीको प्रयोग गरेकै राम्रो ।

हरेक दुई घण्टामा आफ्नो सिटबाट उठनुहोस् र बाहिर जानुहोस् । यसले हार्ट बिट सही रहन्छ । ब्लड प्रेशर पनि कम हुन्छ । दैनिक पानी लिनुहोस् । ८ देखि १० गिलास पानी पिउनु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

अफिसमा काम गर्दा लामो समय कुर्चीमा बस्नुपर्ने हुन्छ । त्यसबखत बस्ने सही पोजिसनलाई पनि ध्यान दिनुहोस् ।

The post अफिसमा यी कुरा ख्याल गर्दा तौल घटाउन सकिन्छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles