Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

लामो दूरीको सम्भोगका लागि ब्लुटुथ र एपबाट नियन्त्रण हुन्छन् यी उत्कृष्ट पाँच सेक्स टोय

$
0
0

लामो दूरीको सम्बन्धमा हुनुहुन्छ ? सन्तोषजनकरुपमा यौन सुखानुभव गर्न पाउनु भएको छैन भने चिन्ता नगर्नुहोस् । यो २०२० को युग हो प्रविधिले तपाईको हरेक कुरालाई सम्भव बनाएको छ ।

तपाई सानो एक्साइटमेन्टको मुडमा मात्र हुनुहुन्छ भने पनि अब त्यो नै पर्याप्त हुन्छ लामो दूरीको सम्बन्धमा अब याैन सुखानुभव गर्नलाई । किनभने अब बजारमा ब्लुटुथले कन्ट्रोल गर्नसक्ने धेरै सेक्स टोयहरु छन् । जसलाई नियन्त्रण गर्ने सुविधा तपाईको लामो दूरीको पार्टनरलाई हुन्छ र तपाईंले यसबाट भरपूर यौन सुख लिन सक्नुहुन्छ ।

यी ब्लुटुथ सेक्स टोयहरु स्मार्टफोन र ट्याबलेटको माध्यमबाट नियन्त्रण गर्न सकिने हुँदा यसको स्पिड, भाइब्रेसन र सेटिङ सबैलाई तपाई र तपाईको पार्टनरले मिलाउन सक्छन् ।

यहाँ केही यस्तै प्रविधियुक्त सेक्स टोयहरुको बारेमा जानकारी प्रस्तुत गरिएको छ ।

१. लभेन्स म्याक्स प्लस नोरा कोम्बो
यी दुई सेक्स टोयहरु आफैंमा एकदमै उत्कृष्ट छन् । यी टोयहरु ब्लुटुथ र वाईफाईबाट कनेक्ट हुन्छ र एप्सबाट नियन्त्रण गर्नसकिन्छ । म्याक्सको एयरपम्प र भाइब्रेसनलाई नोराको भाइब्रेसन र मुभिङ स्पिडले नियन्त्रण गर्नसकिन्छ । यस्तै नोराको मोसन र भाइब्रेसनलाई पनि म्याक्सको स्पीडले नियन्त्रण गर्नसकिन्छ ।

२. द लभेन्स लस टु
न्यू लस टुमा बलियो भाइब्रेसन छ जसकारण यसले राम्ररी सुखानुभव गराउनसक्छ ।
लस टु लगाउन सकिने भाइब्रेटर हो र यसलाई लभेन्स एप्ले कन्ट्रोल गर्छ ।

३. द वी भाइब सिङ्क
वी भाइवका धेरै सक्स टोय प्रोडक्टहरु छन् जसलाई ब्लुटुथबाट नियन्त्रण गर्न सकिन्छ । यो सिङ्क एउट उत्कृष्ट टोय हो जसले तपाईको जी स्पट र क्लिटोरिसलाई पनि उत्साहित बनाउन सक्छ ।

४. मिस्ट्री भाइव क्रिसेन्डो
यो एकदमै सस्पेन्स सेक्स टोय हो । यो भाइब्रेटर तपाईले आफूलाई मन पर्ने विभिन्न आकारमा पाउन सक्नुहुन्छ । यसमा ६ ओटा स्पिड र प्याटर्न तपाईले पाउन सक्नुहुन्छ । यसलाई मिस्ट्री भाइव एपबाट नियन्त्रण गर्न सकिन्छ ।

५. हस बाई लभेन्स
लङ डिस्टेन्समा रिलेसनमा बट प्लगले एकदमै ठूलो मह्त्व खेल्छ । लभेन्सको एउटा १.५, १.७५ इन्चको प्लग छ । यो एकदमै बलियो बट प्लग हो बजारमा उपलब्ध भएको मध्ये । तपाईको पार्टनरले यसलाई तीन स्पिडसम्म बढाएर दुई घण्टाका लागि राम्रो अनुभव गराउन सक्छ । यो लगाउन र झिक्न दुवै सजिलो छ ।

The post लामो दूरीको सम्भोगका लागि ब्लुटुथ र एपबाट नियन्त्रण हुन्छन् यी उत्कृष्ट पाँच सेक्स टोय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles