Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कति छन् नेपालमा आइ. सि.यु र भेन्टिलेटरमा कोरोनाका बिरामी ?

$
0
0

काठमाडाैं, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार शनिबारसम्म ७ हजार ७३५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार १२९ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३३३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ४ हजार ७०६ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ११ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ ।

The post कति छन् नेपालमा आइ. सि.यु र भेन्टिलेटरमा कोरोनाका बिरामी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles