काठमाडाैं, १ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।
The post बिहीबार थपिएका संक्रमित कुन जिल्लाका कति? appeared first on Sajha Post.