चितवन, १ असोज । चितवनमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कारोना पुष्टि भएको हो।
संक्रमितहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना, रत्ननगर नगरपालिकाका १९, खैरहनीको ४ र राप्तीको १ जना रहेका छन्। त्यस्तै २४ जना अन्य जिल्लाका रहेको अस्पतालले जनाएको छ ।
The post चितवन मेडिकल कलेजमा थप १०२ जनामा संक्रमण पुष्टि appeared first on Sajha Post.