काठमाडौं, ३१ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो हालसम्मकै उच्च संक्रमण हो । सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्।
The post बुधबार थपिएका १ हजार ५ सय ३९ संक्रमित कहाँका कति ? appeared first on Sajha Post.