काठमाडौं, २३ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।
यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ रहेको थियो । मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडाैंमा थपिएका छन् ।
यस्तो छ जिल्ला तथा प्रदेशगत विवरण
The post मंगलबार थपिएका कोरोना संक्रमित कहाँ कति ? यस्तो छ जिल्ला तथा प्रदेशगत विवरण appeared first on Sajha Post.