Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अत्यधिक पोर्न हेर्ने बानी छ भने यो पढ्नुहोस्

$
0
0

एजेन्सी । अत्याधिक पोर्न फिल्म हेर्नु मानसिक स्वास्थ्यको हिसावले पनि राम्रो मानिदैन । साथै यसले सामाजिक सम्बन्धमा पनि प्रभाव पार्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ ।

विवाहितहरुले पोर्न हेर्न थालेपछि सम्बन्ध विच्छेदको सम्भावना दोब्बर हुने एक अध्ययनले देखाएको छ । विवाहित व्यक्तिहरुले पोर्न हेर्न थालेपछिको वर्षहरुमा नहेर्नेको तुलनामा सम्बन्धविच्छेद हुने सम्भावना दोब्बर हुने अमेरिकामा गत वर्ष गरिएको एक अध्ययनले जनायो ।

यद्यपि दम्पत्तीले साथमै बसेर पोर्न हेरेमा यसको नकारात्मक असर केही कम हुने जनाइएको छ । त्यस्तै पोर्न हेर्न छोड्दा महिलाहरुमा सम्बन्धविच्छेदको जोखिम घट्ने तर पुरुषमा नघट्ने देखिएको छ ।

सो अनुसन्धानका लेखकहरु वैवाहिक जीवन, पोर्नको आदतजस्ता विषयहरुमा सर्वेक्षणपश्चात यस्तो निष्कर्षमा पुगेको जनाइएको छ ।

The post अत्यधिक पोर्न हेर्ने बानी छ भने यो पढ्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles