कागती उमालेको पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ । कागतीमा भिटामीन सी प्रयाप्त मात्रामा रहेको हुन्छ ।
यसको सेवनले पाचन प्रक्रियामा भएको समस्या समाधान गर्छ । अपच भएको समयमा यसको सेवन गर्दा राहत प्रदान गर्छ ।
यसको सेवन गर्दा तौल घटाउनमा सहयोग पुर्याउँछ । यसको सेवनले तौल घट्दा शरीरमा कुनै पनि किसिमको कमजोरी महसुस हुँदैन । साथै बार–बार भोक लाग्ने समस्या पनि कम भएर जान्छ । कागतीले शरीरमा शक्ति प्रदान गर्न सहयोग गर्छ । यसले शरीरको सबै अगंमा शक्ति प्रदान गर्छ ।
यसको सेवनले क्यालोरी प्रदान गर्छ साथै कागती पानीको सेवनले शरीरको मेटाबोलिजमलाई सहि मात्रामा राख्छ ।
कागती उमालेर पानी पिउँदा शरीरमा रहेको विषाक्त पदार्थ हट्छ । अथार्त शरीर डिटक्सीफाईड हुन्छ ।
यसको सेवनले कब्जियतको समस्या हराएर जान्छ । यसमा एसिडको उच्च मात्रा रहेको हुन्छ, जसले पेटको एैठेन हुने समस्यामा औषधिको काम गर्छ ।
The post उमालेर पिउनुहोस् कागती, गर्छ औषधिको काम appeared first on Sajha Post.