Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

घरमा बसीबसी मुटुको अवस्था यसरी थाहा पाउनुहोस्

$
0
0

एजेन्सी । मानिसहरु मुटु रोग लागेमा चिन्तित देखिन्छन् । शरीरका अरु अंगजस्तै मुटुमा पनि समस्याहरु देखिन्छन् । मुटु रोगलाई अरु रोगभन्दा संवेदनशील नै मानिन्छ । अाजका दिनमा मुटु रागीहरु दिनानुदिन बढिरहेका छन् । अाज हामी तपाईलाई यस्तो तरिका बताउँछौ जसले तपाईको मुटु सम्बन्धी रोगहरु घरमा बसीबसी थाहा पाउन सक्नुहुन्छ ।

Heart

अाफ्नो मुटुको अवस्था पत्ता लगाउनका लागि तपाईले एउटा शारीरिक व्यायाम गर्नुपर्ने हुन्छ । जसले तपाईको मुटु स्वास्थ्यबारे जानकारी लिन सक्नुहुन्छ । यस्ता छन् केही शारीरिक विधि:

पहिला भुँइमा बस्नुहोस् र अाफ्नो खुट्टालाई माथि सिधा बनाउनुहोस् ।

अकोब तपाई माथि भएको खुट्टा अौंला छुन प्रयास गर्नुहोस् ।

यदि तपाईले खुट्टाको अौंला छुन सक्नुभयो भने तपाईको मुटुको अवस्था सामान्य छ । कुनै पिर मान्नुपर्ने अवस्था छैन ।

तर तपाईले माथि भनिएजस्तो अभ्यास गर्न सक्नुभएन भने तपाईले चाँडो भन्दा चाँडो चिकित्सकको सल्लाह लिनु अावश्यक हुन्छ ।

वन्ली अायूर्वेदको सहयोगमा 

 

The post घरमा बसीबसी मुटुको अवस्था यसरी थाहा पाउनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles